प्रदेश नम्बर ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ राख्ने प्रस्तावको पक्षमा ६९ दुई तिहाईमतका साथ पास

असोज २०, काठमाडौं । प्रदेश ५ को नाम लुम्बिनी र स्थायी राजधानी भालुवाङ बनाउने प्रस्ताव प्रदेशसभाबाट पास भएको छ । प्रदेशसभामा मंगलबार भएको मतदानमा प्रस्ताव दुई तिहाई बहुमतले पास भएको हो ।

८७ जना सांसद मध्ये उपस्थित ८२ जना भालुवाको पक्षमा ६९ मत परेको थियो । यो प्रदेशसभाको दुई तिहाई बहुमत हो । प्रस्तावको विपक्षमा १३ परेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..