काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै १६८४ जना कोरोना संक्रमण

असोज २१, काठमडौं । पछिल्लो २४ घण्टामा थप काठमाडौं उपत्यकामा अहिलेसम्मकै धेरै १६८४ जनाका कोरोना भाइरस (कोभिड(१९)को संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका १६८४ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १२९६, ललितपुरका २९३ र भक्तपुरका ९५ जना छन् ।

पछिल्लो २४ घण्टामा थप ३४३९ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..