कस्ता महिला यौनमा बढी आकर्षित हुन्छन् ?

एजेन्सी । महिलाको व्यक्तित्वका विषयमा अनेकखालका गलत प्रचार र भ्रम हाम्रो समाजमा ब्याप्त छन् । तर आकृति विज्ञानले भने शरीरको अंग र चालढालबाट व्यक्तिको परिचय लिन सहयोग मिल्छ ।

आँखा, नाकलगायतका अंगले महिलाको यौन प्रतिको स्वभाव र रुचीका विषयमा अनुमान गर्न सकिन्छ । यद्यपी सबै महिला एउटै स्वभावका नहुन पनि सक्छन् ।

आँखाको साइज गोलो र रंग कालो भएका महिलाहरु सेक्सका लागि अढी नै आकर्षित हुन्छन् भन्ने मान्यता रहेको छ । मदमस्त आँखा भएका महिला विपरित लिङ्गीप्रति चाँडै आकर्षित हुन्छन् ।

सामान्य लम्बाइ तथा सिधा नाक भएका महिला सुन्दर, मेहनती मात्र हुँदैनन्, उनीहरु शारीरिक रुपमा अरुलाई आकर्षित गर्ने खालका हुन्छन् । अग्ला महिला भन्दा होचा महिलाहरु यौनमा अगाडि हुन्छन् ।

विज्ञानसम्मत भने कुनै पनि व्यक्तिको शारीरिक अवस्थाले यौनमा आकर्षित हुने वा नहुने भन्ने कुरा हुँदैन । तर पूर्वीय दर्शनले विभिन्न प्रकारका कुराहरुले यौनमा आकर्षित महिलाका गुणहरुको व्याख्या गरेको छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..