काठमाडौं उपत्यकामा एकैदिनमा २६७२ जना काेराेना संक्रमित

असोज २४, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २६२७ जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका २२६७२ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका २१००, ललितपुरका ३७२ र भक्तपुरका २०३ जना छन् ।

पछिल्लो २४ घण्टामा थप ५ हजार ८ जना जनामा कोरोना भाइरस (कोभिड-१९)को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १९ हजार ३२० नमुना परीक्षण गर्दा ५ हजार ८ जना जनामा संक्रमण पुष्टि भएको हो ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..