कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपा सांसद तथा पूर्वमन्त्री कँडेललगायत सां‌सदबाट अविश्वासको प्रस्ताव

कर्णालीका मुख्यमन्त्रीविरुद्ध नेकपा सांसद तथा पूर्वमन्त्री कँडेललगायत सां‌सदबाट अविश्वासको प्रस्ताव 1

असोज २५, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० कै सांसदले अविश्वासको प्रस्ताव दर्ता गराएका छन् ।

नेकपाका १८ जना सांसदहरुले आइतबार हस्ताक्षर संसदीय दलका प्रमुख सचेतक गुलाबजङ्ग शाहलाई बुझाएका छन् । त्यसपछि सांसदहरुको टोली आइतबार दिउँसो नै प्रदेशसभा सचिवालय पुगेर प्रस्ताव दर्ता गराएका हुन् ।

प्रदेश संसाद यामलाल कँडेल पहिलादेखि नै मुख्यमन्त्रीको दावी गर्दै आएका थिए । उनी प्रधानमन्त्री केपी शर्मा ओली नजिकका हुन् । अविश्वासको प्रस्ताव दर्ता गराउनेहरु केही सांसद पूर्व मओवादी निकट हालकी पुष्पा घर्ति लगयातले पनि यामलाल कँडेललाई साथ मुख्यमन्त्री महेन्द्र बहादुर शाहीलाई हटाउन साथ दिएका छन् ।
अविश्वासको प्रस्ताव दर्ता गराउनेहरुमा पूर्वमन्त्री यामलाल कँडेल, प्रदेश सरकारकी उपसभामुख पुष्पा घर्तीमगर र नेकपाका कर्णाली प्रदेशका संसदीय दलका प्रमुख सचेतक गुलाबजङ शाहलगायत रहेका छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..