देशभरमा थप ४०४७ जनामा कोरोना संक्रमण पुष्टि, काठमाडौं उपत्यकामा २२८३ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा थप ४०४७ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा १४ हजार ५३० नमुना परीक्षण गर्दा उनीहरुमा संक्रमण पुष्टि भएको हो ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट सक्रिय संख्या ३३८८० जना रहेको छ ।

देशभरमा हालसम्म ७७ हजार २७७ जना संक्रमणमुक्त भएका छन् । पछिल्लो २४ घण्टामा मात्र १४७३ जना संक्रमणमुक्त भएका छन् ।

असोज २४, काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप २२८३ जनामा कोरोना भाइरस ९कोभिड(१९०को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकाका २२८३ संक्रमित थपिएका छन्, जसमध्ये काठमाडौंका १८८८, ललितपुरका २७७ र भक्तपुरका ११८ जना छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..