नेकपाको प्रमुख सचेतक गुरुङ दम्पतीलाइ कोरोना संक्रमण

काठमाडौं । सत्तारुढ नेकपाको संसदीय दलका प्रमुख सचेतक देव गुरुङलाई कोरोना संक्रमण भएको छ । आइतबार स्वाब दिएका गुरुङलाई कोरोना संक्रमण पुष्टि भएको हो ।

गुरुङसँगै उनकी श्रीमती नेकपा नेता तथा सांसद यशोदा सुवेदी गुरुङलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ । दुवै जनाको स्वास्थ्य सामान्य रहेको उनको सचिवालयले जनाएको छ ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..