विश्वको चर्चित फुटबलर रोनाल्डोलाई कोरोना संक्रमण

काठमाडौं । विश्वको चर्चित फुटबलर क्रिटियानो रोनाल्डोलाइ कोरोना संक्रमण पुष्टि भएको छ । उनलाई कोरोना पुष्टि भएको अन्तरराष्ट्रिय सञ्चार माध्यमले जनाएको छ ।
रोनाल्डोलाइ अहिले कुनै समस्या छैन । उनी अहिले होम आइसोलेसनमा रहेको सञ्चार माध्यमले जनाएको छ ।
रोनालडोले आइतर नेश्नल लिग खेल्ने तयारी गरिरहेको थियो ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..