लोकसेवाले माग्यो खुला प्रतिस्पर्धाबाट ८० सहसचिव र २०६ उपसचिव (विज्ञापनसहित)

लोकसेवा आयोगका परीक्षा

काठमाडौं । लोक सेवा आयोगले ८० जना सहसचिव र उपसचिवको विज्ञापन गरेको छ।

लोक सेवा आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार आज विभिन्न सेवाका गरी झण्डै तीन सय खुला तहका लागि उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गरेको हो । विज्ञापनमा सबै भन्दा बढी स्वास्थ्य सेवाका रहेका छन्।

हेर्नुहोस् विज्ञापन

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..