
काठमाडौं । लोक सेवा आयोगले ८० जना सहसचिव र उपसचिवको विज्ञापन गरेको छ।
लोक सेवा आयोगले आफ्नो पूर्वनिर्धारित तालिकाअनुसार आज विभिन्न सेवाका गरी झण्डै तीन सय खुला तहका लागि उपसचिव र सहसचिव पदका लागि विज्ञापन प्रकाशित गरेको हो । विज्ञापनमा सबै भन्दा बढी स्वास्थ्य सेवाका रहेका छन्।
हेर्नुहोस् विज्ञापन
Loading...