
काठमाडौं । संघीय सांसद सानु शिवा पहाडीको निधन भएको छ । नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य तथा संस्कृतिकर्मी पहाडी गायिका पनि रहेकी थिइन् ।
केही दिनदेखि बिरामी रहेकी पडाहीको निधन भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पहाडीको निधने दुखी भएको भन्दै ट्विटमार्फत श्रद्धाञ्जली दिएका छन् ।
Loading...