सांसद पहाडीकाे निधन

काठमाडौं । संघीय सांसद सानु शिवा पहाडीको निधन भएको छ । नेकपाको तर्फबाट प्रतिनिधिसभा सदस्य तथा संस्कृतिकर्मी पहाडी गायिका पनि रहेकी थिइन् ।

केही दिनदेखि बिरामी रहेकी पडाहीको निधन भएको हो । प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद पहाडीको निधने दुखी भएको भन्दै ट्विटमार्फत श्रद्धाञ्जली दिएका छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..