पछिल्लो २४ घण्टामा २ हजार ६३८ काेराेना संक्रमित थपिए, १२ जनाकाे मृत्यु

पछिल्लो २४ घण्टामा २ हजार ६३८ काेराेना संक्रमित थपिए, १२ जनाकाे मृत्यु 1

काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको परिक्षणमा देशभरबाट बुधबार २ हजार ६ सय ३८कोरोना संक्रमित थपिएका छन् । यो सँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ९९६ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा २ हजार १ सय ७४ निको भएका छन्। भने, १२ जना संक्रमितले ज्यान गुमाएका छन् ।

प्रवक्ता डा. गौतमका अनुसार अहिले देशभर ३६ हजार ३ सय ६७ जना सक्रिय संक्रमित छन्। अहिले सम्म कोरोनाबाट ज्यान गुमाउनेको संख्या ६ सय ७५ पुगेको उनले बताए।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

Ghar Aagan
karki_purna@yahoo.com
http://rajmrga.com

यो छुट्टाउनु भो कि..