पछिल्लो २४ घण्टामा ४ हजार ३९२ कोरोना संक्रमित थपिए, काठमाडौं उपत्यकामा २ हजार ४ सय २ जना

असोज ३०, काठमाडौं । पछिल्लो २४ घण्टामा गरिएको १६५३१ जनाको पिसिआर परिक्षण गर्दा देशभरबाट बुधबार २ हजार ६ सय ३८कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ३ हजार ५ सय २२ निको भएका छन्।

पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४ सय २ जना कोरोना संक्रमण पुष्टि भएको छ । जसअनुसार काठमाडौंमा १७८४, भक्तपुर २४४ र ललितपुरमा ३७४ रहेको छ ।

प्रवक्ता डा. गौतमका अनुसार अहिले देशभर ३७ हजार ३ सय ८२२ जना सक्रिय संक्रमित छन्।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..