गायिका स्मिता दाहालको “मायाले मलाई बोलायो” नयाँ गीत र म्युजिक भिडियो सार्वजनिक

असोज ३०, काठमाडौं । दशैंको पूर्व सन्ध्यामा चर्चित गायिक स्मिता दाहालले “मायाले मलाई बोलायो” नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक गरेकी छिन् ।

स्मिता दाहाल र सलोन बस्नेत ले अभिनय गरेको ‘मायाले मलाई बोलायो’ गीतको म्युजिक भिडियो पर्फेक्ट प्लान युटयुबमार्फत आज सार्वजनिक गरिएको हो ।

मायाले मलाई बोलायो गितमा स्मिता दाहालको एकल स्व रहेको एल्बममा म्युजिक भिडियोमा दाहाल आफैँले अभिनय गरेकी छन् । राज राज शिवाकोटीको संगीतमा रहेको गीतको म्यूजिक भिडियो चाहिँ शिशिर खातीले निर्देशन गरेका हुन् । बनिस शाहले सम्पादन गरेको गीतको छायाँकन पोखरा क्षेत्रमा गरिएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..