हरिवंश आचार्य दम्पतीको कोरोना रिपोर्ट नेगेटिभ

काठमाडौं । चर्चित हाँस्य कलाकार हरिवंश आचार्यलाई कोरोना संक्रमण मुक्त भएका छन् ।

उनीसँगै पत्‍नी रमिला पनि संक्रमण मुक्त भएकी हुन् ।

गत दुई हप्ता अगाडी आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी आचार्यले सामाजिक सञ्जाल मार्फत गराएका थिए ।

बिहिबार अर्थात आज विहान उनले सामाजिक सञ्जाल मार्फत आफु र श्रीमतिको कोरोना रिपोट नेगेटिभ आएको जानकारी गराएका छन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..