प्रधानमन्त्री ओलीले आज देशवासीको नाममा सम्बोधन गर्ने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीको नाममा सम्बोधन गर्ने भएका छन्।

उनले अपराह्न ४ बजेर २५ मिनेटमा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन्।

प्रधानमन्त्रीको सम्बोधन नेपाल टेलिभिजनबाट प्रशारण हुने व्यवस्था मिलाइएको थापाले ट्विटमार्फत जानकारी गराएका छन्।

सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा गर्नुहुने सम्बोधन आज ४ः२५ बजे नेपाल टेलिभिजनबाट प्रशारणको व्यवस्था मिलाइएको जानकारी गराउन चाहन्छुु, थापाको ट्विटमा उल्लेख छ ,’साथै, प्रधानमन्त्रीज्यूको आधिकारिक वेभसाइटमा उपलब्ध हुनेछ’

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..