आइतबार २८५६ जना कोरोना संक्रमित थपिए

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार ८ सय ५६ जनामा कोरोना संक्रमण थपिएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय ५६ जनासहित देशभर कोरोना संक्रमितको संख्या १ लाख ५८ हजार ८९ पुगेको छ । संक्रमितमध्ये १ लाख ११ हजार ६ सय ७० जना कोरोना मुक्त भएका छन् ।

पछिल्लो २४ घन्टामा ५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको मन्त्रालयले जनाएको छ । अहिलेसम्म कोरोनाको कारण मृत्यु हुने सख्या ८ सय ४७ जना पुगेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..