काठमाडौं उपत्यकामा मात्र ८९५ जना संक्रमित थपिए

काठमाडौं । काठमाडौं उपत्यकामा मात्र पछिल्लो २४ घन्टामा ८ सय ९५ जनामा कोरोना संक्रमण भएको छ ।
काठमाडौंमा ६ सय ७३ जना, भक्तपुरमा ७६ जना र ललितपुरमा १ सय ४६ जनासहित पछिल्लो २४ घन्टामा उपत्यकामा ८ सय ९५ जनामा कोरोना भाइरसको संक्रमण भएको छ ।
पछिल्लो २४ घन्टामा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..