पछिल्लो २४ घण्टामा देशभर कोरोनाबाट १५ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ८ सय ६२ पुगेको छ । पछिल्लो २४ घन्टामा थप १५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा १ हजार ७ सय ४१ जनामा कोरोना संक्रमण भएको छ । देशभर संक्रमितको संख्या १ लाख ५९ हजार ८ सय ३० पुगेको छ । संक्रमितमध्ये १ लाख १५ हजार ६ सय ७५ जना कोरोना मुक्त भएका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..