मुख्यसचिव बैरागीलाइ कोरोना संक्रमण

मुख्यसचिव शंकरदास बैरागीलाई कोरोना संक्रमण भएको छ ।

उनले बुधबार साँझ सामाजिक सञ्जाल ट्विटरमार्फत आफ्नो रिपोर्ट पोजेटिभ आएको जानकारी दिएका छन् ।

साथै उनले पछिल्लो समय आफ्नो प्रत्यक्ष सम्पर्कमा आएकाहरुलाई सतर्कता अपनाउन आग्रह गरेका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..