कोरोनाबाट आज मात्र १६ जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या बढ्न थालेको छ । कोरोना भाइरसको संक्रमणबाट पछिल्लो २४ घन्टामा १६ जनाको मृत्यु भएको छ ।

नेपालमा अहिलेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ९ सय २० पुगेको छ । पछिल्लो २४ घन्टामा ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..