पछिल्लो २४ घण्टामा २,५०८ कोरोना संक्रमित

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण भेटिएको छ । विभिन्न जिल्लामा पछिल्लो २४ घन्टामा २ हजार ५ सय ८ जनामा कोरोना संक्रमण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ५ सय ८ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७० हजार ७ सय ४३ पुगेको छ । संक्रमितमध्ये १ लाख ३१ हजार २ सय २२ जना निको भएर घर फर्किएका छन् ।

पछिल्लो २४ घन्टामा कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको छ । अहिलेसम्म कोरोनाबाट देशभर ज्यान गुमाउनेको संख्या ९ सय ३७ पुगेको मन्त्रालयले जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..