कोरोनाबाट आज मात्र २३ जनाको मृत्यु

काठमाडौं । कोरोना भाइरसको संक्रमणबाट आज मात्र २३ जनाको मृत्यु भएको छ । देशका विभिन्न अस्पतालमा पछिल्लो २४ घन्टामा मृत्यु भएका २३ जनासहित देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९ सय ६० पुगेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ८ सय २४ जनासहित देशभर संक्रमितको संख्या १ लाख ७३ हजार ५ सय ६७ पुगेको छ ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..