आज २,९०९ कोरोना संक्रमित थपिए

 

काठमाडौं । पछिल्लो २४ घन्टामा २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा थपिएका २ हजार ९ सय ९ जनासहित देशभर संक्रमितको संख्या १ लाख ८८ हजार ८ सय ८३ पुगेको छ । संक्रमितमध्ये १ लाख ५२ हजार ९ सय ८ जना कोरोना मुक्त भएका छन् ।

 

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..