आज मात्र १८ जना कोरोना संक्रमितको मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको संक्रमणबाट  १८ जनाको मृत्यु भएको छ । देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ हजार ७० पुगेको छ ।

पछिल्लो २४ संक्रमितकोभन्दा संक्रमणमुक्त हुनेको सख्या बढेको छ । २ हजार ९ सय ९ जनामा कोरोना संक्रमण भएको छ । भने ४ हजार ५ सय जना कोरोना मुक्त भएको मन्त्रालयले जनाएको छ ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..