देशभरमा थप २८१७ जना व्यक्तिमा कोरोना भाइरस संक्रमण, काठमाडौं उपत्यकामा १५३३ जना

कात्तिक २३, काठमाडौं । देशभरमा पछिल्लो २४ घण्टामा थप २८१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय प्रवक्ताका अनुसार १२ हजार ३११ जनामा गरिएको पीसीआर परीक्षणमा २८१७ जनामा संक्रमण पुष्टि भएको जनाइएको छ ।

पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या २८१२ जना रहेका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या १ लाख ५७ हजार ९२६ रहेको छ ।

काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १५३३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । जसमा काठमाडौंमा १२९४, भक्तपुरमा ७७ र ललितपुरमा १६२ जना रहेका छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..