चर्चित गायिका स्मिताको मालिङ्गोलाई महानायक राजेश हमालको साथ

कातिक २७, काठमाडौं । काठमाडौं । चर्चित गायिका स्मिता दाहालको मालिङ्गो र निगालो तामा मीठो टुसाको, यो कान्छाको बोलिमा माया मिसाको ……… गीत र म्युजिक भिडियोलाई महानायक राजेश हमालले साथ दिएका छन् ।

मंसिर ४ मा रिलिज हुने हुने उक्त गीतमा महानायक राजेश हमालको अभिनय रहेको छ । अभिनयमा राजेश हमाललाई स्मिता दाहालले साथ दिएकी छिन् ।

मालिङ्गो र निगालो तामा मीठो टुसाको
यो कान्छाको बोलिमा माया मिसाको …………..

यो गीतमा स्वार स्मिता दाहालको रहेको छ । मिठो स्वारको धनी दाहालले गाएको गीत दर्शक तथा स्रोताहरु प्रमुख रोजाइमा पर्ने गर्दछ ।


उनी पछिल्लो समय गाउने र अभिनय दुबै विधामा देखिने गरेकी छन् । स्वारको धनी उनी अभिनयमा पनि उत्तिकै दखल राख्ने गर्दछिन् । उनले गाएका र अभिनय गरेको भिडियो युटुवमा सधैँ ट्रेडिङमा रहने गर्दछ ।

मालिङ्गो र निगालोमा शब्द सुनिता नेपाल (सुवेदी)को रहेका छ । संगीत राजनराज सिवाकोटीले दिएका छन् । स्वर राजनराज सिवाजोटी र स्मिता दाहालको रहेका छ । एरेन्जर उदयराज पौडेल, मिक्सिङरमास्टरिङ श्याम सोवत रसाइली र रेकर्डिङ किरण बिकेले गरेका छन् ।

Loading...
राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..