‘मालिङ्गो’मा राजेश र स्मीताको जोडी (भिडियो)

गायिका स्मिता दाहालको आवाजको रहेको गित ‘मालिङ्गो’ को भिडियो सार्वजनिक भएको छ । गितमा स्मितासंगै संगितकार समेत रहेका राजनराज सिवाकोटीको पनि आवाज रहेको छ ।

गितको भिडियोमा स्मीता र महानायक राजेश हमालको फिर्चड छन् ।भिडियोमा बलात्कार हुनबाट जोगिएकी किशोरीको कथालाई देखाइको छ । भिडियोमा राजेश हमाल पत्रिका पुर्याउने हकरको भूमिकामा देखिएका छन् ।

सुनिता नेपाल सुवेदीको शब्द रहेको गीतमा उदयराज पौडेलको एरेन्ज, श्यामस्वेत रसाइलीको मिक्सिङ छ ।सुनिल क्षेत्रीको कथारकन्सेप्ट र कोरियोग्राफीमा बनेको भिडियो नवराज उप्रेतिले खिचेका हुन् ।

भिडियोलाई सम्पादन भुपेन्द्र अधिकारी गरेका हुन् भने निर्देशक सरोज ओली हुन् ।

Loading...
राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..