सँगै बसाइ, शारीरिक सम्पर्क सबै भएपछि क्षमताले भनिन्–यौन प्यास मात्र मेटाएको रहेछ

लण्डनका प्रख्यात व्यवसायी बिराज भट्टसँग तीन बर्ष बिताएकी क्षमता ढकालले मुख खोलेकी छन । भट्टले आफूलाई ब्ल्याकमेलिङ गरको भन्दै बिज्ञप्ती जारी गरेपछि ढकालले जुन सातबाट भट्टसँग रिलेशनसिप (सारिरीक सम्पर्क) मा रहेको भन्दै एउटा अबोध नारी फसाउने काममा पुनः लागेकोले बाध्य भएर सवै तस्विर सार्वजनिक गरेको प्रष्ट पारेकी हुन ।

उहाँसँगको सम्बन्धपछि मात्र बिराज भन्ने ट्याटु हानेको हुँ । साथै कोही अरु कसैको ट्याटु पनि नभएको स्पष्ट गर्न चाहन्छु । उहाँले आफनो श्रीमतीसँग बेमेल रहेको र त्याग्ने प्रक्रियामा रहेको भन्दै हामी दुई साथसाथ रहने चाहना गरेपछि मात्र हाम्रो सारिरीक सम्बन्ध अघि बढेको प्रष्ट पार्न चाहन्छु 

ढकालले बिराजसँगको सम्बन्ध सार्वजनिक गर्दै भट्टलाई ‘जीवनको उत्प्रेरक’ को सम्बोधन गरेकी छन ।

यस्तो छ, क्षमताको बिज्ञप्ती

आदरणीय पत्रकार मित्रहरु, आमाबुवा, दाजुभाई तथा दिदीबहिनीहरु

लण्डनका प्रख्यात व्यवसायी, मेरो जीवनको उत्प्रेरक बिराज भट्टले सार्वजनिक गर्नुभएको प्रेस बिज्ञप्तिप्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ । उहाँसँग सात जुन २०१५ मा पहिलो पटक औपचारिक भेटघाट भएपछि हाम्रो सम्बन्ध नियमित अगाडि बढेको हो । मैले उहाँसँग केवल साथी मात्र होइन, सवै सम्बन्ध कायम रहेको गर्ल फ्रेन्डको रुपमा तीन बर्षसम्म जीवन व्यतित गरेको छु ।

उहाँले मप्रति गर्नुभएको सहयोगको म जहिले पनि सराहना गर्दछु । मलाई नेपाली समुदायमा ल्याउन उहाँको ठुलो हात छ । तर उहाँले बिवाह गर्ने प्रतिवद्धता नगर्नु भएको भए अवश्य पनि तीन–तीन बर्षसम्म सँगै कोही पनि केटी मान्छे यस्तो रिलेसन (सारिरीश सम्पर्क) मा बस्दैन थियो । म पनि बसिन । बिगत सबैको आ–आफनै हुन्छ, मैले उहाँसँगको रिलेसनपछि कोही र कसैसंग मैले रिलेशन बनाएको छैन

उहाँले मप्रति गर्नुभएको सहयोगको म जहिले पनि सराहना गर्दछु । मलाई नेपाली समुदायमा ल्याउन उहाँको ठुलो हात छ । तर उहाँले बिवाह गर्ने प्रतिवद्धता नगर्नु भएको भए अवश्य पनि तीन–तीन बर्षसम्म सँगै कोही पनि केटी मान्छे यस्तो रिलेसन (सारिरीश सम्पर्क) मा बस्दैन थियो । म पनि बसिन । बिगत सबैको आ–आफनै हुन्छ, मैले उहाँसँगको रिलेसनपछि कोही र कसैसंग मैले रिलेशन बनाएको छैन । एउटा पुरुषसँग रिशलेनसिपमा बसेपछि कोही पनि महिलाले अर्काेसँग रिलेशन बनाउन सक्दैन । बिराज सिंह कोली भन्ने कपोल कल्पित पात्र ल्याएर उहाँले भ्रम फैलाउन चाहनुभएको छ । मेरो बिगत त्यस्तो छैन ।

मलाई केवल यौनको प्यास मेटाउने साधन बनाएको जानकारी भएपछि सम्बन्धका तस्विरहरु सार्वजनिक गरेको प्रष्ट पार्न चाहन्छु । यौटा यौन पिपासुको गलत कार्य उदांग पार्दा अरु चेलीहरु जोगिउन र सर्तक होउन भन्ने मेरो चाहाना हो । उहाँका गलत कार्यको पर्दाफास गरिरहंदा मसंग सुरक्षित रहेको कतिपय आपत्तिजनक कृयाकलापहरु त मैले प्रकाशमा ल्याएको छैन र ल्याउने पनि छैन । किन कि मैले कसैको व्यक्तिगत सम्पत्तिमा नजर लाएको थिईन र लाउन्न पनि र तर पैसाको बलमा नारी अस्मिता लुटन पल्केका यौन पिपासुहरुलाई सावधान गराउन भने चाहेको हुँ 

उहाँसँगको सम्बन्धपछि मात्र बिराज भन्ने ट्याटु हानेको हुँ । साथै कोही अरु कसैको ट्याटु पनि नभएको स्पष्ट गर्न चाहन्छु । उहाँले आफनो श्रीमतीसँग बेमेल रहेको र त्याग्ने प्रक्रियामा रहेको भन्दै हामी दुई साथसाथ रहने चाहना गरेपछि मात्र हाम्रो सारिरीक सम्बन्ध अघि बढेको प्रष्ट पार्न चाहन्छु ।

मलाई केवल यौनदासीको रुपमा मात्र प्रयोग गरेको र उहाँको परिवारको आग्रहमा नेपालमा आफू भन्दा निकै कम उमेरको केटीसंग बिबाह हुन लाग्दै गर्दा बाध्यात्मक परिस्थितिमा मैले हाम्रो सम्बन्धबारे सार्वजनिक गर्नुपरेको हो । यसो गरिरहँदा म र मेरो परिवारलाई धम्की, डर र त्रास देखाई मेरो फेसबुक पोष्ट डिलिट गर्न बाध्य पारेको हो । बिराज र मेरोबीच कायम रहेको सम्बन्धहरुबारे सार्वजनिक गर्दै गर्दा भावी जीवनलाई असर गर्छ भन्ने जान्दा जान्दै पनि मैले हिम्मत गरेको हो ।

मलाई केवल यौनको प्यास मेटाउने साधन बनाएको जानकारी भएपछि सम्बन्धका तस्विरहरु सार्वजनिक गरेको प्रष्ट पार्न चाहन्छु । यौटा यौन पिपासुको गलत कार्य उदांग पार्दा अरु चेलीहरु जोगिउन र सर्तक होउन भन्ने मेरो चाहाना हो । उहाँका गलत कार्यको पर्दाफास गरिरहंदा मसंग सुरक्षित रहेको कतिपय आपत्तिजनक कृयाकलापहरु त मैले प्रकाशमा ल्याएको छैन र ल्याउने पनि छैन । किन कि मैले कसैको व्यक्तिगत सम्पत्तिमा नजर लाएको थिईन र लाउन्न पनि र तर पैसाको बलमा नारी अस्मिता लुटन पल्केका यौन पिपासुहरुलाई सावधान गराउन भने चाहेको हुँ ।

लण्डनको नारी अधिकारवादी संस्थाको सहयोगमा तीन बर्षसम्म मलाई यौनदासीका रुपमा प्रयोग गरेको प्रमाणसहित मैले न्याय पाउने प्रक्रिया अघि बढाउन गईरहेको छु । तपाईहरुको सबैको साथ सहयोग र सल्लाहको लागि अपेक्षा गर्दछु 

एकपक्षीय बिज्ञप्ति छाप्ने तथाकथित प्रेसका दाजुभाईहरु एडभर्टाईजका लागि ईमान नबेचौं है । कुनै दिन यस्था पिपासुहरुले तपाईका छोरी चेलीको यसरी नै अस्मिता लुटियो भने तपाईसंग टुलुटुलु हेररहने शक्ति पनि हुने छैन । त्यसैले दुवै थरिका कुरा सार्वजनिक गर्नुहोस ।

अन्त्यमा मलाई समुदायका बिभिन्न व्यक्तिहरुले देखाउनुभएको सहानुभुति प्रति हार्दिक नमन गर्न चाहान्छु । लण्डनको नारी अधिकारवादी संस्थाको सहयोगमा तीन बर्षसम्म मलाई यौनदासीका रुपमा प्रयोग गरेको प्रमाणसहित मैले न्याय पाउने प्रक्रिया अघि बढाउन गईरहेको छु । तपाईहरुको सबैको साथ सहयोग र सल्लाहको लागि अपेक्षा गर्दछु । सुनकेसरी डट कमबाट साभार

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..