श्वेता खड्काको विवाह (फोटोफिचर)

काठमाडौं । धनगढीका विजयेन्द्र सिंह रावतका साथमा अभिनेत्री श्वेता खड्काको आज विवाह हुँदैछ । बिवाह समारोह अहिले गोकर्ण फरेष्ट रिसोर्टमा चलिरहेको छ ।

कोरोनाको कहरका कारण कडा सुरक्षाका बीच बिवाह समारोह आयोजना भएको छ । विवाहमा दुबै तर्फका नजिकका सीमित ब्यक्तिको सहभागिता छ ।

विवाहको तस्बिर शेयर गर्दै थुप्रै कलाकर्मीले सामाजिक सञ्जालमार्फत स्वेतालाई विवाहको बधाई तथा शुभकामन दिइरहेका छन् ।

बिवाह अगाडि महेन्दी समारोहसमेत आयोजना भएको थियो । जसको तस्बिर समेत उनी आफैंले सार्वजनिक गरेकी थिइन् ।

तस्बिरहरु सामाजिक सञ्जालबाट

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..