संसद विघटनको सिफारिस लिएर प्रधानमन्त्री ओली शितलनिवासमा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली संसद विघटनको सिफारिस लिएर शीतलनिवास पुगेका छन् । आज बसेको मन्त्रिपरिषद्को आकस्मिक बैठकले संसद विघटनको सिफारिस गरेको हो ।

सत्तारुढ नेकपामा आन्तरिक विवादले चरम रुप लिएको समयमा अल्पमतमा पर्ने सम्भावना रहेका प्रधानमन्त्री ओलीले संसद विघटनको सिफारिस गरेका हुन् । उनी राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष संसद विघटनको सिफारिस लिएर शीतलनिवास पुगेका हुन् ।

Purna karki
sureshblb55@gmail.com
https://www.rajmarga.com

यो छुट्टाउनु भो कि..