नेकपाकाे केन्द्रीय समितिकाे बैठक बबरमहलमा सुरू

काठमाडौं । सत्तारुढ नेकपाको विवाद निर्णायक मोडमा पुग्दा कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले बालाएको केन्द्रीय समिति बैठक बबरमहलमा सुरु भएको छ ।
कार्की बैंक्वेटमा बसेको बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीलाई कारबाही गर्ने र वरिष्ठ नेता माधव कुमार नेपाललाई अध्यक्ष बनाउने तयारी गरेको छ ।
यसअघि सोही ठाउँमा बसेको प्रचण्ड–नेपाल पक्षको स्थायी समिति बैठकले ओलीलाई अध्यक्षबाट हटाएर नेपाललाई अध्यक्ष बनाउने निर्णय गरेको थियो ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..