कोरोना संक्रमितले स्वास्थ्य परीक्षण गराउँदा स्वास्थ्य मन्त्रालयको आपक्ति, स्वास्थ्य परीक्षण नगर्न निर्देशन(विज्ञप्तिसहित )

काठमाडौं । स्वास्थ्य तथा जनसख्या मन्त्रालयले कोरोना सक्रिमितले स्वास्थ्य परीक्षण गराउँदा ध्यानकर्षण भएको जनाएको छ । सोमबार सचिवस्तरीय निर्णय गर्दै मन्त्रालयले संक्रमितले स्वास्थ्य परीक्षण गरेको विषयमा मन्त्रालयको ध्यानाकर्षण भएको जनाएको हो ।
मन्त्रालयको प्रवक्ता डा.जागेश्वार गौतमले संक्रमितले पटक पटक स्वास्थ्य परीक्षण गर्दा राज्यको श्रोत र साधनको दुरुपयोग भएको बताएको छ । उनले संक्रमितलाई स्वास्थ्य परीक्षण नगरिकन नियमित काममा जानपनि निर्देशन दिएको छ ।
एक पटक संक्रमित भएको व्यक्तिले दास्रो पटक स्वास्थ्य परीक्षण नगराई काममा जान डा गौतमले निर्देशन दिएको छ ।
उनले क्वारेन्टाइनमा बसेका संक्रमितले पनि अनावश्यक परीक्षण गर्ने तथा लामो समयसम्म क्वारेन्टाइन नछोड्दा राज्यको श्रोत र साधानको दुरुपयोग हुने र मानिसलाई मानसिक तनाव बढ्ने बताएका छन् ।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..