अमेरिकी राष्ट्रपति ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी

न्युयोर्क । अमेरिकी संसदमा हिंसा भएको भन्दै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध महाभियोग लगाउने तयारी गरिएको छ ।

संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्समा भोलि महाभियोग विरुद्धको पूतावमा मतदान हुनसक्ने बीबीसीले लेखेको छ ।

तल्लो सदनका डेमोक्रेटहरूले राष्ट्रपतिविरुद्ध ‘हिंसालाई प्रोत्साहन गरेको’ आरोप लगाउने योजना छ।

संसद् रहेको क्यापिटल भवन हिंसात्मक ढङ्गले नियन्त्रणमा लिइएको घटनामा ट्रम्पको भूमिकालाई लिएर त्यस्तो अभियोग लगाउने डेमोक्रेटहरूको तयारी हो।

Loading...

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..