बृहत् पूर्ण इजलास आवश्यक नभएको ठहर(आदेशको पूर्णपाठसहित)

काठमाडौं । संसद विघटनविरुद्धको मुद्दा बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने निवेदकको मागलाई सर्वोच्च अदालतले आवश्यक नभएको निर्णय दिएको छ । अब संवैधानिक इजलासमै सुनुवाइ हुने भएको छ ।

शुक्रबार बसेको संवैधानिक इजलासले गम्भीर संवैधानिक व्याख्या गर्न बृहत् पूर्ण इजलास आवश्यक नदेखिएको भन्दै संवैधानिक इजलासमा हेदाहेर्दैमा मुद्दा राखेर आइतबारदेखि नियमानुसार पेसी तोक्न आदेश दिएको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..