प्रचण्ड–माधवलाई ओलीको प्रश्न ‘निर्वाचन नगरेर देशलाई कहाँ लान खोजेको’

काठमाडौं । प्रधानमन्त्री ओलीले प्रचण्ड–माधवलाई देशमा निर्वाचन नगरेर कहाँ लान खोजेको भनेर प्रश्न गर्नु भएको छ । आफ्नो समूहको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै उनदले यस्तो प्रश्न गरेका हुन् ।

केही दिन अगाडि निर्वाचन आयोगमा गएर दाहाल नेपालले निर्वाचन नगराउन दवाव दिएका थिए । त्यसलाई कटाक्ष गर्दै उनले यो देशलाई प्रचण्ड र माधवले देशलाई अस्थिरता तिर लान खोजेको बताएका हुन् ।

निर्वाचन पछि दाहाल नेपालको हैसियत थाहा हुने पनि बताए । आफूले बोलाएको बैठकमा उहाँहरुलाई खोज्दा माइतिघरमा हामी यहाँ छौं भनेर बसेको बताए । आफूले माइतघरमासमेत खोज्न जाँदा निर्वाचन आयोगमा पुगेको बताए ।
प्रचण्ड दर माधवले आफू बाचुन्जेल पार्टीको अध्यक्ष बन्ने भन्दै अरु सबै छोडेपनि अध्यक्ष नछोड्ने बताए ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..