काँग्रेस केन्द्रीय समितिको बैठक बस्दै

काठमाडौं । नेपाली काँग्रेस केन्द्रीय समितिको बैठक बस्दैछ।

गत पुस ७ गतेदेखि सुरु भई पुस १९ मा स्थगित भएको बैठक आज बस्न लागेको हो। बैठकले प्रतिनिधि सभा विघटनविरुद्ध आन्दोलनका थप कार्यक्रम घोषणा गर्ने नेताहरुले जनाएका छन्।

काँग्रेसमा संस्थापन इतर प्रतिनिधि सभा विघटनविरुद्ध सडक आन्दोलनको पक्षमा छ भने सभापति शेरबहादुर देउवा पक्ष अदालतको फैसला कुर्ने पक्षमा छन्।यसअघि ५ दिनसम्म चलेको बैठकमा २१ जनालेमात्रै आफ्नो धारणा राखेका छन्।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..