सेक्सले छिट्टो घटाउछ तौल, यस्तो पोजिसन गर्नुहोस् छनोट

सेक्सको विषयमा मानिसको मनमा आज पनि केही गलत धारणा व्यप्त रहने गरेको छ। यस्तै केही गलत धारणा यहाँ उल्लेख गरिएको छ।

१. सफल प्रेमी सफल बेड पार्टनर हुन्छ । यो विल्कुल त्यस्तै हो जस्तो भनिन्छ कि कुनै कुक ओछ्यानमा निकै तातो हुन्छ। सफल प्रेमी हुनुको सफल बेड पार्टनर हुनुसंग कुनै सम्बन्ध छैन।

२. महिलाहरु यौन सामग्री मन पराउँदैनन् । यो कुरा पनि गलत हो । यस्तो विल्कुल हुँदैन । किनभने महिला यसका लागि निकै क्रेजी हुन्छन् । महिला त नयाँ नयाँ प्रयोग गर्नका लागि यौन सामग्री मन पराउछन्।

३. पुरुष हरेक सात सेकेन्डमा यौनका बारेमा सोच्ने गर्दछन् । एक शोधबाट यो निष्कर्ष निकालिएको हो । शोधमा ५४ प्रतिशत पुरुष सेक्सका बारेमा एक दिनमा एक या त्योभन्दा बढी सोच्ने गर्दछन् । यही ४३ प्रतिशत महिला हरेक साता या फेरि महिनामा केही दिन मात्र यसबारेमा सोच्दछन् । ४ प्रतिशत महिला महिनामा एक पटक यौनका बारेमा सोच्दछन्।

४. पुरुषलाई महिलाको तुलनामा सेक्सको चाहना बढी हुन्छ। यस्तो विल्कुल होइन कि पुरुषलाई सेक्सको चाहना बढी हुने र महिलामा कम। यस्तो यस कारण हुन्छ कि महिला आफ्नो चाहना व्यक्त गर्दैनन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..