
काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नीप्रसाद सापकोटा सरकार विरोधी भउको बताएका छन् । उनले विराटनगरमा कार्यक्रर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।
सभामा सम्बोधन गर्दा ओलीले सभामुख अग्नी सापकोटा झगडीयासमेत भएको बताएका छन् । उनले सभामुख कृते हस्ताक्षर गर्ने व्यक्तिसमेत भएको उनले बताए ।