सभामुख सरकार विरोधी र झगडीया हो : प्रधानमन्त्री ओली

काठमाडौं । कामचलाउ प्रधानमन्त्री केपी शर्मा ओलीले सभामुख अग्नीप्रसाद सापकोटा सरकार विरोधी भउको बताएका छन् । उनले विराटनगरमा कार्यक्रर्तालाई सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

सभामा सम्बोधन गर्दा ओलीले सभामुख अग्नी सापकोटा झगडीयासमेत भएको बताएका छन् । उनले सभामुख कृते हस्ताक्षर गर्ने व्यक्तिसमेत भएको उनले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..