सरकार र विप्लवको टोलीबीच बालुवाटारमा वार्ता सुरु

फागुन १९, काठमाडौं । प्रधानमन्त्री ओलीले आफैँले प्रतिबन्ध लगाएको विप्लव समूहसँग आज सरकारी वार्ता टोली र विप्लव वार्ता टोलीबचीमा बालुवाटारमा वार्ता सुरु भएको छ । उनीहरुबीचमा यस अघि नै अनौपचारिक छलफलपश्चात् सरकारी र विप्लव बीचमा वार्ता टोली घोषणा भएको थियो । वार्ता सुरुभएको जानकारी वालुवाटार उच्चस्रोतले जानकारी दिएको हो ।
प्रधानमन्त्री ओलीले संघीय संसद्मा आफ्नो विरुद्धमा अविश्वासको प्रस्ताव आउनु अघि नै विप्लवसँग वार्ता गरेर क्रेडिट लिन चाहान्छन्, उनी हतारहतार वार्ता गरेर आफ्नो उपलब्धी देखाउनको लागि पार्टी फुटपछि वार्ताको लागि अग्रसर भएका हुन् ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..