आजको राशिफल (२०७७ फागुन २३ गते)

वि.सं. २०७७ फागुन २३ गते, शुक्रवार, इस्वि सं. 7 मार्च २०२१। फाल्गुण कृष्णपक्ष, सप्तमी तिथि, अनुराधा नक्षत्र, चन्द्रराशि– वृश्चिक।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज तपाईंसँग आफ्नो स्वास्थ्य र शरीर सुधारका कामहरू गर्न प्रशस्त समय हुनेछ। तपाईंले ख्याल राख्ने कसैसँग सञ्चारको अभावले तपाईंलाई निराश पार्न सक्छ। आज तपाईंलाई प्रेम सबैको विकल्प हो भन्ने महसुस हुनेछ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
सामाजिक क्षेत्रमा सेवा गर्ने अवसर प्राप्त हुनेछ,खर्च बढ्ने योग भएता पनि उचित ठाउँमा हुनेछ , पुलिस प्रशासनको कारबाहीमा पर्नसक्ने संभावना छ। ॐ नम: शिवाय मन्त्र १०८ पटक जप गरि कार्य सुरु गरेमा सफलता प्राप्त गर्न सकिनेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
पारिवारिक जमघट तथा मिष्ठान भोजनको अवसर प्राप्त हुनेछ , अधुरा कामहरू बन्नाले मन प्रसन्न रहनेछ, सेतो कपडामा चामल बाधेर दिनको सुरुवात गर्दा अति उत्तम हुनेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
व्यर्थको भ्रमण हुनेछ, पशु चौपाया तथा सवारी साधनबाट नोक्सानी उठाउनु पर्ला, छाती तथा हातको दुखाईले सताउन सक्छ सावधानी अपनाउनु होला, कालो कपडा तथा बस्तुबाट टाढा रहेमा राम्रो हुनेछ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
अध्ययन अध्यापनमा रुचि बढ्नेछ , सन्तान पक्षको सहयोगले इज्जत तथा प्रतिष्ठा बढ्नेछ , नयाँ नयाँ अवसरहरु आउनेछन् , मन प्रफुल्ल हुनेछ, आजको दिन केटाकेटीलाई मिठाइ खुवाएर सुरु गर्दा राम्रो हुनेछ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
मौसमी रोगले सताउने छ। मनमा त्रास भैरहनेछ, गरिरहेका कार्य पनि अधुरै रहनेछन । आजको दिन नयाँ कार्यको सुरुवात नगरेकै राम्रो हुनेछ, आजको दिन दुधजन्य पदार्थ सेवनबाट टाढा रहेमा सब अनुकुल रहने छन् ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
कुनै शुभ कार्यको सुरुवात गर्न आजको दिन उत्तम रहेको छ लामो समय देखि रोकिएको कार्यको आज सम्झौता हुनसक्नेछ, मनमा भने दुबिधा हुनेछ। आज तपाईंको बौद्धिकताको परिक्षण हुनेछ, तपाईं आज नदि, तलाउ वा पानी भएको स्थानबाट टाढा रहदाँ राम्रो हुनेछ ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
शत्रुहरु बढ्नेछ्न , बिहानै देखि मनमा तनाव हुनेछ । खर्च बढ्ने योग छ, स्वास्थमा प्रतिकुल असर पर्नेछ। बोल्दा सावधानी अपनाउनु होला। पश्चिम तिरको यात्रा नगर्नुहोला, पशुपंक्षीलाई अन्नपानी दिदा भने राम्रो हुनेछ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
तपाईंको व्यक्तित्वले आज अत्तरको झैं काम गर्नेछ। तपाईंले प्रियजनहरूसँग तर्क हुन सक्ने विवादास्पद मुद्दाहरू ननिकाल्नुहोस्। तपाईंले आफ्नो प्रेमीको एउटा नयाँ अद्भुत पक्ष देख्न पाउनु हुनेछ।

मकर
भो, जा, जि, जु, जे, जो, ख, खि, खु ,खे, खो, गा, गि
मनमा रोगको भय रहिरहनेछ,आर्थिक तथा सामाजिक रूपमा नोक्सानी बेहोर्नु पर्ला, मित्रहरू टाढिन सक्छ्न, बोल्दा सावधानी अपनाउनुहोला, कुकुर तथा पशुचौपाया बाट टाढा रहनुहोला, आजको दिन ॐ नमो भगवते बासुदेवाय मन्त्र १०८पटक जप गरि दिनको सुरुवात गर्दा राम्रो हुनेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
कुनैपनि नसोचेको स्थानबाट धन तथा मान प्राप्त होला, पैतृक सम्पतिको वृद्धि तथा प्राप्ति गराउला, आजको दिन आमाको साथ र सहयोग पनि पाइनेछ|

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज शुभारम्भको चर्चा चल्नेछ । सांस्कृतिक क्षेत्रमा रुची बढ्नेछ । अनुहारमा कान्ति छाउनेछ । नयाँ उद्योग वा रचनात्मक काममा जुट्ने समय छ ।
गते, शुक्रवार, इस्वि सं. 6 मार्च २०२१। फाल्गुण कृष्णपक्ष, सप्तमी तिथि, अनुराधा नक्षत्र, चन्द्रराशि– वृश्चिक।

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
शरीरमा स्फूर्ति र उमङ्गको कमी आउनेछ । मालसामान हराउन सक्छ । सानो तिना समस्यामा अल्झिनुपर्नेछ, तर साँझमा आर्थिक लाभ मिल्न सक्छ ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
स्वास्थमा सुधार होला, धर्ममा रुची होला, आर्थिक दृष्टिले पनि आजको दिन राम्रो होला, साझेदारी ब्यबसायमा लाभ होला, प्रेम बढ्ने तथा पत्नीबाट सुख प्राप्त होला |

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
स्वास्थ्यमा सुधार होला, पशुपालन तथा पेसा ब्यबसायमा प्रगती तथा लाभ होला, पठनपाठन तथा बौद्दिक कार्यमा प्रगति होला तरपनि कुनै राम्रो कार्यमा धन खर्च होला|

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
महिला वा मित्रबाट विशेष सहयोग मिल्नेछ । रोकिएका काम पुनः सुरु हुन सक्छन् । आर्थिक कारोवारमा सफलता पाइएला । लाभदायक यात्रा होला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आजको दिन हरेक कार्यमा साबधानी अपनाउनुपर्ने देखिन्छ, संतानपक्षको साथ र सहयोगले आजको दिन मन प्रसन्न रहला, धन मान तथा प्रतिष्ठामा वृद्धि होला|

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभकार्यको चर्चा चल्नेछ । पेसाव्यवसायका क्षेत्रमा उन्नति प्रगतिको वातावरण बन्नेछ । रमाइलो यात्राको सम्भावना पनि रहेकोछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आजको दिन दुष्ट व्यक्तिको संगतले अपमानित हुनुपर्ला, सरकारी पक्षबाट दण्ड तथा जरिवाना हुनसक्छ, परिवार तथा सन्तानको स्वास्थ्य समस्याको कारण धन खर्च होला |

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
ठीक समयमा सही निर्णय लिन सकिनेछ । राजनैतिक क्षेत्रमा सफलता मिल्नेछ । व्यापार व्यवसायमा सफलता मिल्नेछ । लाभदायक यात्रा हुनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आजको दिन धन प्राप्तिको योग रहेको छ, तपाइको बोलि र व्यक्तित्वको कारण सबैको प्यारो बनिएला, बैदेसिक यात्राका अबसरहरु आउनेछन, जोश र जागर बढ्नाले कामहरु सम्पन्न होलान|

मकर
भो, जा, जि, जु, जे, जो, ख, खि, खु ,खे, खो, गा, गि
नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । आर्थिक क्षेत्रमा राम्रो सफलता मिल्नेछ । धैर्य एवं लगनशीलताले अवसर दिलाउनेछ । प्रेम सम्बन्ध कसिलो हुनेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
कुनैपनि नसोचेको स्थानबाट धन तथा मान प्राप्त होला, पैतृक सम्पतिको वृद्धि तथा प्राप्ति गराउला, आजको दिन आमाको साथ र सहयोग पनि पाइनेछ|

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
तपाईंको बलियो लचक र निर्भयताले मानसिक संकायको शक्ति धेरै बढाउनेछ। यो गतिलाई चलाई राख्नुहोस् जसले गर्दा कुनै पनि अवस्थालाई नियन्त्रणमा राख्न तपाईंलाई प्रोत्साहन मिल्नेछ। धेरै लाभदायक दिन होइन, आफ्नो पैसाको अवस्था जाँच गरेर आफ्नो खर्च सीमित गर्नुहोस्। तपाईंका जोडीको स्वास्थ्य तनाउ र चिन्ताको कारण बन्न सक्छ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..