कक्षा १२ को परीक्षा जेठ २६ देखि हुने तालिकासहित

फागुन २६, काठमाडौं । कक्षा १२ को परीक्षा जेठ २६ गतेदेखि हुने भएको छ।

राष्ट्रिय परीक्षा बोर्डको मंगलबार बसेको बैठकले कक्षा १२ को परीक्षा जेठमा गर्ने निर्णय गरेको थियो।

बोर्ड, परीक्षा नियन्त्रण कार्यालय सानोठिमी भक्तपुरले बुधबार गोरखापत्रमा सूचना निकालेर कक्षा १२ को परीक्षा तालिकासमेत प्रकाशित गरेको छ।

बिहान ८ देखि ११ बजेसम्म परीक्षा हुनेछ।

class12

हेर्नुस् तालिकासहित

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..