केपी ओली र माधव नेपाल पक्षबीचमा धुम्हराहीमा छलफल सुरु

चैत २, काठमाडौं । नेकपा एमालेका दुई पक्षका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल बीचमा एमाले केन्द्रीय कार्यालय धुम्बाराहीमा छफल सुरु भएको छ । चार महिनापछि उनीहरुका बीचमा प्रत्यक्ष छलफल हुन लागेको हो ।

छलफलमा ओलीसहित उनका तर्फबाट ईश्वर पोखरेल, विष्णुप्रसाद पौडेल, प्रदीपकुमार ज्ञवाली र सुवास नेम्वाङ छन् । नेपाल पक्षका नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भूसाल, गोकर्ण बिष्ट र रघुजी पन्त सहभागी भएका छन् ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..