एमाले नेपाल पक्षद्वारा ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ नाराका साथ अभियान घोषणा

चैत २१, काठमाडौं । नेकपा एमालका झलनाथ– माधवकुमार नेपाल पक्षले दुई महिने ‘संगठन निर्माण र सुदृढीकरण अभियान’ घोषणा गरेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले ‘नेकपा एमालेको एकतालाई जोगाऔं, कम्युनिस्ट आन्दोलनको रक्षा गरौं’ भन्ने नाराका साथ अभियान घोषणा गरेको छ ।
विधानसम्मत ढंगले देशभर विधान बमोजिमका कमिटिको गठन, पुनर्गठन र अभियान चलाउने, केपी ओलीले तलतलका विधान विपरीत कारबाहीलाई मान्दैनौ, सबै कमिटि पुनर्गठन गर्ने जानरी नेता रघुजी पन्तले दिए, त्यस्तै उनले स्थायी समितिको बैठक जारी रहेको समेत जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..