काठमाडौँ उपत्यकामा थपिए ३ हजार ९२४ जना कोरोना संक्रमित

काठमाडौँ– पछिल्लो २४ घण्टाम काठमाडौँ उपत्यकामा थप ३ हजार ९२४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा ३ हजार २५०, भक्तपुरमा २२६ र ललितपुरमा ४४८ जना कोरोना संक्रमित थपिएका हुन्।

पछिल्लो २४ घण्टामा देशभर ९ हजार ३०५ जनामा संक्रमण देखिएको छ भने १६८ जनाको मृत्यु भएको छ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..