नेमार फर्म रहँदा ब्राजिलकाे सहज जित

२६ जेठ, काठमाडौं । फिफा विश्वकप २०२२ को दक्षिण अमेरिकी छनोटमा ब्राजिलले शतप्रतिशत जित हात पार्ने क्रममा पाराग्वेलाई २-० ले पराजित गरेको छ ।

नेयमारले एक गोल गर्नुका साथै अर्को गोलका लागि सहयोग गरेपछि ब्राखेलको चौथो मिनेटमै गाब्रिएल जेससको पासमा नेयमारले गोल गर्दै ब्राजिललाई अग्रता दिलाएका थिए । इन्जुरी टाइमको तेस्रो मिनेटमा नेयमारकै पासमा लुकास पाक्वेटाले ब्राजिलका लागि दोस्रो गोल गरे ।

लगातार छैटौं जितपछि ब्राजिल १८ अंक जोड्दै शीर्ष स्थानमा आसीन छ । जुन दोस्रो स्थानको अर्जेन्टिनाभन्दा ६ अंक बढी हो । अर्जेन्टिनाले भने कोलम्बियासँग २-२ को बराबरी खेल्दै अंक बाँडेको थियो । ६ खेलबाट ७ अंक रहेको पाराग्वे हारपछि छैटौं स्थानमा झरेको छ ।

जिलले सहज जित हात पारेको हो । छनोटमा ब्राजिलको यो लगातार छैटौं जित हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

You may use these HTML tags and attributes:

<a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <cite> <code> <del datetime=""> <em> <i> <q cite=""> <s> <strike> <strong>

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..