देवी प्रसाद ज्ञावली अध्यक्ष रहेकाे भूमी आयाेग खारेज

सरकारले भूमि आयोग खारेज गरेको छ । भर्खर बसेको मन्त्रिपरिषद बैठकले भूमि आयोग खारेज गर्ने निर्णय गरेको छ ।

केपी शर्मा ओली नेतृत्वको सरकारले २०७७ साल वैशाख १ गते भूमिसम्बन्धी समस्या समाधान गर्ने भनी आयोग गठन गरेको थियो । ३ वर्षका लागि भन्दै गठन भएको आयोग नयाँ सरकारले खारेज गरेको हो ।

एमाले चितवनका नेता देवी ज्ञवालीको नेतृत्वमा गठित आयोगलाई एमाले कार्यकर्ता भर्तीको केन्द्र बनाइएको भन्दै चौतर्फी आलोचना भएको थियो ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..