पूर्व प्रधानमन्त्री खनालकाे मिर्गौला सफलतापूर्वक प्रत्यारोपण

काठमाडौँ — एमाले वरिष्ठ नेता झलनाथ खनालको मिर्गौला प्रत्यारोपण गरिएको छ । भारतको नयाँ दिल्लीस्थित एपलो अस्पतालमा पूर्व प्रधानमन्त्री समेत रहेका नेता खनालको बुधबार मिर्गौला प्रत्यारोपण गरिएको उनको निजी सचिवालयले जनाएको छ ।

डाक्टर सन्दिप गुलेरियाको सर्जरी टिमले सफलता पूर्वक शल्यक्रिया गरेको जनाइएको छ ।

नेता खनाल केही दिन अस्पतालमा मै आराम गर्नेछन् । स्वास्थ्य स्थिती सामान्य भए पश्चात उनी नेपाल फर्किने सचिवालयले जनाएको छ ।

राजमार्ग
gharaaganmedia@gmail.com

यो छुट्टाउनु भो कि..