यस्ता श्रीमान/श्रीमती धोकेबाज हुने रहेछन्, कारण यस्तो छ

शोधकर्ताहरुको दावीअनुसार बिहान चाँडै उठ्ने श्रीमान वा श्रीमतीमा आफ्नो साथीलाई धोका दिने सम्भावना बढी रहने गर्दछ ।

यसप्रकारको दावी मनोवैज्ञानिकहरुले गरेका हुन् । यो निष्कर्ष निकाल्नका लागि वैज्ञानिकहरुले भरत पंक्षी –लार्क) र उल्लुको नैतिकताको अध्ययन गरेका थिए । उनीहरुले नैतिक निर्णय गर्ने र मानिसको दिन र रातको गतिविधिका अध्ययन गरेका थिए । अध्ययनमा वैज्ञानिकहरुले मानिस कुन समयमा सुतिरहन रुचाउँछन् भन्ने पत्ता लगाउन खोजेका थिए ।

मनोवैज्ञानिकहरुका अनुसार बिहान चाँडै जाग्ने पंक्षी र उल्लुको इमान्दारिता दिनको समयमा निर्भर रहने गर्दछ । विशेषज्ञहरुका अनुसार मानिस त्यतिबेला सबैभन्दा बढी इमान्दार हुन्छ जतिबेला उसमा सबैभन्दा बढी ऊर्जा हुन् छ। त्यसरी नै राति उल्लु बढी इमान्दार रहने सम्भावना हुन्छ ।

यो निष्कर्षले मानव शरीरको घडीलाई दुई समयमा विभाजन गर्न सकिने संकेत गरेको छ। यसले त्यस्ता मानिसका लागि आशादायी छ जसका कारणमा भनिन्छ कि मध्यदिनमा निकै कम नैतिक रोकथाप हुने गर्दछ ।

अध्ययनमा बिहान र बेलुकीको समयमा मानिस अधिक अनैतिक हुने गरेको उल्लेख छ। उनीहरु यस रुढीमाथि पनि सन्देह गर्दछन् कि साँझको बेला मानिस अधिक अनैतिक हुन्छन् र बन्धनमा कम विश्वास गर्छन् । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..