शत्रु र खतराबाट सुरक्षा पाउन बुद्धको यो मन्त्र अवश्य पढ्नुस्

बुद्ध नेपालमा जन्मेका हुन् यो बताइरहनु पर्दैन । विश्वमा बुद्धलाई शान्ति र अहिंसाका दूतका रुपमा लिने गरिन्छ । बुद्ध दर्शनको जन्म नेपालबाट भएको हो । अहिले यो विश्वकै धर्म बनेको छ।

बौद्ध धर्ममा अवलोकितेश्वरमा केही विशेष मन्त्र उल्लेख गरिएको छ। जुन हामीलाई शत्रु र सबै प्रकारको खतराबाट बचाउनका लागि निकै उपयोगी मानिन्छ ।

–बीज मन्त्र–ओम मणि पदमे हुँ

–षडाक्षरीय मन्त्र–ओम मणि पदमे हुँ

यो मन्त्र को उल्लेख अवलोकितेश्वरमा गरिएको छ। यो मन्त्रले सबै प्रकारको खतराबाट सुरक्षाका लागि जप्ने गरिन्छ ।

–यो मन्त्रको जप बौद्ध धर्मको महायान शाखामा प्रमुख रुपले गरिन्छ ।

–यो मन्त्र अक्सर प्रार्थना चक्र, स्तुपको भित्ता, धार्मिकस्लका ढुंगा, मणि आदिमा कुँदिएको हुन्छ वा चित्रित गरिएको पाइन्छ ।

–जुन प्रार्थना चक्रमा यो मन्त्र कुँदिएको हुन्छ, त्यसलाई एकपटक परिक्रमा गर्दा उसले यो मन्त्रलाई दश लाख पटक जपेको मानिन्छ ।

–यो मन्त्र औठी वा अन्य आभूषणमा पनि मुद्रित गरिन्छ ।

–भनिन्छ कि जसले यो मन्त्र थप गर्दछ, उ सबै प्रकारको खतराबाट मुक्त रहन्छ ।

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..