फोटोग्राफरको आँखामा १८० कोठाको ‘सेक्स होटल’ (फोटोफिचरसहित)

म्याक्सिको निवासी एक जना फोटोग्राफरले कोलम्बियामा रहेको एउटा १८० वटा कोठासहितको ‘सेक्स होटल’को तस्वीर सार्वजनिक गरेका छन् ।

यो होटलका कोठाहरु विचित्रका वस्तुहरुले सजाइएको हो । यहाँ जोडीहरु आएर बस्न रुचाउने गर्दछन् । फोटोग्राफरले यो हेटलमा करिब दुई साता बिताएका थिए ।

कुर्ट होल्याण्डरले देखाइएको छ कि ‘किस मी’ नामको यो होटलमा सिक्रेट जीवन कस्तो हुने गर्दछ । उनले यहाँका हरेक कोठा अलग थिपमा सजाएका छन् । उनले होटलका कोठामा स्थानीय महिलालाई मोडलका रुपमा आमन्त्रण गरेका थिए ।

केही कोठा भारत र चिनियाँ लुकमा सजाइएको छ । कतिपय कोठामा नाजी जर्मनीको समय देखाइएको छ। यी कोठाहरुलाई स्थानीय पेन्टरले सजाएका हुन् । कोठाहरुमा स्कल्पचर्स पनि लगाइएको छ । एजेन्सी

राजमार्ग समाचारदाता
fnnews@gmail.com

यो छुट्टाउनु भो कि..